Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिहारको टीका लगाउन हिँडेका खुमबहादुर मृत फेला

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा एकजना मृत अवस्थामा भेटिएका छन् ।

भाइटीका लगाउन हिँडेका गुल्मीको धुर्कोट गाउँपालिका-२ पिपलधाराका ३६ वर्षीय खुमबहादुर घर्ती भूमिकास्थान नगरपालिका–३ सिख्रको भीरमा मृत अवस्थामा भेटिएका हुन् ।

कात्तिक २९ गते तिहारको दिन भूमिकास्थान–३ सिख्रमा दिदी कमला घर्तीको घरमा तिहारको भाइटीका लगाउन भनी हिँडेका घर्ती मृत अवस्थामा फेला परेको फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077