Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको साइत सार्वजनिक गरेको छ।

यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ बजे परेको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

टीका लगाउन साइत हेर्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077