Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिकेट टोलीलाई बधाई दिँदै ओलीले भने - अबको यात्रा विश्वकप, चियर्स !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

यूएईलाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले नेपाललाई बधाई दिएका हुन् ।

ओलीले भनेका छन् ,'निरन्तर कोसिसपछिको जित ! बधाई टीम नेपाल । अबको यात्रा विश्वकप । चियर्स !’

नेपाल शुक्रवार १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077