Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ८ हजार ५०० पुग्यो

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार पाँच सय पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा आठ हजार पाँच सय प्यालेस्टिनी मारिएका हुन् ।

यता इजरायलमा हमासको आक्रमणमा परी एक हजार ४०० बढीको मृत्यु भएको बताइएको छ ।

इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् ।

इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077