Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली आक्रमणमा आठ सिरियाली सैनिक मारिए

एजेन्सी । इजरायली आक्रमणमा आठ सिरियाली सैनिक मारिएका छन् ।

यस आक्रमणमा सात सैनिक घाइते भएका छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी प्रान्त दारामा रहेको सैन्य शिविरमा यो हमला गरिएको हो ।

स्थानीय समय अनुसार बुधबार बिहान १ः४५ मा यो हमला गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077