Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली आक्रमणबाट गाजामा थप ८० जनाको मृत्यु, सयौं घाइते

एजेन्सी । गाजा क्षेत्रमा मंगलबार राति इजरायली आक्रमणबाट थप ८० जनाको मृत्यु भएको छ ।

हमास समूहका अनुसार इजरायलको आक्रमणबाट ८० भन्दा बढीको मृत्यु भएको र सयौं घाइते भएका हुन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासका लडाकुहरूले ७ अक्टुबरदेखि इजरायलमाथि आक्रमण सुरू गरेको थियो ।

सो दिन आक्रमणमा परी १४ सय बढी मानिसको मृत्यु भएको थियो । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट ५८०० सय बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077