Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा इजरायलको भीषण आक्रमण जारी, मारिनेको संख्या ५ हजार नाघ्यो

एजेन्सी । गाजामा अक्टोबर ७ देखि जारी युद्धमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५ हजार ८७ पुगेको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि १७ दिनयता युद्ध जारी छ ।

सोमबार गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणमा परी यो अवधिमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको जनाएको छ ।

यस्तै इजरायलमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077