Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुजरातमा गरबा नृत्यको क्रममा हृदयघात हुँदा १० जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा गरबा नृत्य कार्यक्रमका क्रममा हृदयघातका कारण १० जनाको मृत्यु भएको छ ।

नवरात्रीको अष्टमीको राति गरबा नृत्य हुने गर्दछ । नृत्यकै क्रममा १० जनाको हृदयघातका कारण मृत्यु भएको हो ।

एनडीटीभी हिन्दीका अनुसार मृतकहरू किशोर अवस्थादेखि मध्यम उमेरका व्यक्तिहरू छन् जसमा सबैभन्दा कम उमेरका एक १३ वर्षका किशोर रहेका छन् ।

२४ घण्टामा पाँच सय वटा एम्बुलेन्स बोलाउनु परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077