Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको चेतावनी - मध्यपूर्वमा आफ्ना सेनामाथि आक्रमण भए बदला लिन्छौ

काठमाडौं अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार इजरायलहमास युद्धमा आफ्नो सेनालाई निशाना बनाइएमावासिंगटनले बदला लिने चेतावनी दिएको मध्यपूर्वमा द्वन्द्व फैलिने सम्भावना बढ्दै गएका बेला अमेरिकाले यस्तो चेतावनी दिएको हो

एनबीसीको मिट प्रेस कार्यक्रममा अन्तर्वार्ताका क्रममा ब्लिन्केनले इरानका प्रोक्सीहरूको संलग्नताबाट युद्ध बढ्नसक्ने बताएका छन्

अमेरिकाले इजरायललाई समर्थन गर्दै यस क्षेत्रमा अमेरिकी रक्षा उपस्थिति बढाउन मध्यपूर्वमा सैन्य स्रोत बढाउने योजना घोषणा गरेको

यसबीचमा हमासले खान युनिस नजिकैको क्षेत्रमा इजरायली सेनाको भूमि आक्रमणको प्रयास असफल पारेको बताएको यसैक्रममा आफ्ना एक सैनिक मारिएको तीन घाइते भएको इजरायलले बताएको

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077