Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घाँटीमा मासु अड्केर एक जनाको मृत्यु

दैलेख । दैलेखमा घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौमूले गाउँपालिका ६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विक रहेका छन् ।

आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको बताइएको छ ।

दलबहादुर दिर्घ रोगी थिए । दलबहादुरको मुुटु र किड्नीमा समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077