Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने इजरायलको घोषणा

एजेनसी । इजरायलले इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयका अनुसार प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न, पानी र औषधि मात्र प्रवेश गर्न दिइने भएको हो ।

इजरायलले अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै मानवीय सहायता आपूर्तिमा अवरोध नगर्ने जनाएको छ ।

तर, विद्रोही समूह हमाससम्म सहायता सामग्री पुग्न नहुने इजरायलको शर्त छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077