Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि, उद्घाटन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ ।

अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको हो ।

अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् ।

प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्ज समेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077