Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले गण्डकीको मतदान सकियो, आजै गणना गरिने

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत बिहीबार भएको मतदान सकिएको छ ।

राति ९ बजे मतदान सकिँदा ८८७ जना निर्वाचनमा सहभागी भएका हुन् । कुल ९०७ मतदाता मध्ये २० जना भने मतदानमा सहभागी नभएका निर्वाचन समितिले जनाएको छ ।

गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिले प्रक्रिया पुरा गरेर आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077