Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

    टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

    सुनील पौडेल निलम्बनमा परेसँगै सरकारले पहाडीलाई निमित्त जिम्मेवारी दिने निर्णय गरेको हो ।



    पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् ।



    उनी कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार