Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै छ : माधव नेपाल

झापा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताएका छन् ।

आइतबार झापाको काँकडभिट्टामा समाजवादी जागरण अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् ।

उनले नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न नसक्ने दाबी गरे । सरकारले जनताको पीरमर्का नबुझेको उनको भनाई छ ।

समस्या समाधान गर्नतिर सरकार लाग्न छाडेर अन्य काममा व्यस्त भएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077