Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।

मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजेबाट सुरु हुन लागेको हो ।

बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ ।

मंगलबारको बैठकमा कांग्रेस नेताहरुले विधेयक संशोधन गरी शिक्षकहरुका माग सम्बोधन गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077