Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसेको छ।

केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा केन्द्रीय सदस्यहरूले महासमिति बैठकलगायत विभिन्न विषयमा धारणा राखिरहेका छन्।

कांग्रेसले मंसिरमा महासमिति बैठक गर्दैछ।

गत असोज ४ गतेदेखि कांग्रेसले केन्द्रीय समिति बैठक सुरू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077