Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रमुख प्रशासकीय अधिकृतसहित २३ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

पहिलो चरणमा १७ जना शाखा अधिकृतको सरुवा गरेको मन्त्रालयले थप ६ सहित २३ जना कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले रिक्त स्थानीय तहलाई पूर्णता दिने र निमित्त भएकाहरूमा कन्फर्म खटाउने जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077