Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाले भन्यो- ऋषि पञ्चमीमा बिदा छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऋषि पञ्चमीका दिन बिदा नरहेको प्रष्टाएको छ।

महानगरबाट प्रकाशित भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन असोज २ गते बिदा उल्लेख रहेको भए पनि उक्त दिन बिदा नरहेको महानगरले सूचना निकालेर जानकारी गराएको हो।

भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरूलाई बिदा भन्ने उल्लेख थियो।

आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना निकालेर ऋषि पञ्चमीमा बिदा नरहेको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077