Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका तीन एआइजीको सरूवा, को कहाँ ?

काठमाडौं । सशस्त्र प्रहरी बलका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीन जना एआइजीको सरुवा गरेको हो ।

सरुवा हुनेमा चन्द्रप्रकाश गौतम, बंशी दाहाल र रामशरण पौडेल रहेका छन् । गौतमलाई मानव स्रोत, दाहाललाई कार्य विभाग र पौडेललाई सीमा विभागमा सरुवा गरेको गरिएको छ ।

त्यस्तै बैठकले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्वबैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077