Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफैंले असईको फुली लगाएपछि...

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीका ४२ जना हवल्दार निलम्बन गरेको छ ।

असईको फुली लगाएपछि महानगरले उनीहरुलाई कारबाहीस्वरुप निलम्बन गरेको हो ।

२५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।

ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएका थिए । तर उनीहरु बढुवा भएर असई भएका थिएनन् । सोही कारबाहीस्वरुप उनीहरुलाई निलम्बन गरिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077