Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पछि सारिएको छ।

असोज २ गतेका लागि बोलाइएको बैठक ४ गतेका लागि सारिएको हो । यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर बैठक सरेको बताएका छन् ।

नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङको असमायिक निधन भएपछि कांग्रेसले वीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077