Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महर्जनलाई काठमाडौं–१६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।

सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

आज नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।

वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते निधन भएको थियो । उनको निधनपछि अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077