Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अस्पतालबाट डिस्चार्ज भए रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी आइतबार दिउँसो साढे ३ बजे वीरेन्द्र अस्पताल छाउनीबाट डिस्चार्ज भएका हुन् । उनी भदौ १३ गते बुधबार अस्पतालमा भर्ना भएका थिए। उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापछि चिकित्सकको निगरानीमा रहेका खड्कालाई आइतबार डिस्चार्ज गरिएको अस्पतालका महासेनानी अन्जन केशर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077