Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका २५२ प्रहरी हवल्दारहरुको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले संचारतर्फका २५२ जना प्रहरी हवल्दारहरुको एकैपटक सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह संचारतर्फका प्रहरी हवल्दाहरुलाई सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी असोज महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बिहिबार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077