Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई चोरको संज्ञा दिँदै बालेनको धम्की - सिंहदरवारमा आगो लगाइदिन्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारप्रति कडा टिप्पणी गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत मेयर बालेनले सरकारलाई चोरको संज्ञा दिएका हुन् । उनले सिंहदरवारमा आगो लगाइदिने समेत धम्की दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'भोलीबाटआजको लागी केहि भएन , हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।'

सरकारको कामकारबाहीप्रति निरन्तर कटाक्ष गर्दै आएका बालेनले आज अराजक अभिव्यक्ति दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077