Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहीबार र शुक्रबार काठमाडौंका यी सडकमा सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीवार र शुक्रवार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गर्ने भएको छ ।

बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश गराउन पाइने छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077