Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाई काट्दै गरेको अवस्थामा तीनजना पक्राउ

तनहुँ । तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका ६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जना गाई काटेको अभियोगमा शनिवार साँझ पक्राउ परेका हुन् ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचनाका आधारमा त्यहाँ पुगेको थियो ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । सो विषयमा थप अनुसन्धान इरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077