Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व अर्थमन्त्री जनार्दन शर्माको फेसबुक पेज 'ह्याक', स्वामित्वमा ल्याउने प्रयास जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ ।

पूर्वअर्थ तथा गृहमन्त्रीसमेत रहेका शर्माको फेसबुक पेज केही दिनदेखि ह्याक भएको हो ।

नेता शर्माले आफ्नो फेसबुक पेज जनार्दन शर्मा प्रभाकर केही दिनदेखि ह्याक भएको भन्दै सचेत रहन आग्रह गरे । उनले आफ्नो पेज स्वामित्वमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

५ दिनअघि शर्माले रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ । त्यसपछि अनेक प्रकारका भिडिओहरु शेयर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077