Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको सर्वदलीय बैठक नेकपा एमालेले अनुपस्थित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्‌मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो ।

तर त्यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको छैन ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल मात्र सहभागी छन् । अहिले शीतल निवासमा सर्वदलीय बैठक जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077