Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाले गर्‍यो दुई सहकारी संस्था खारेज

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुईवटा सहकारी संस्था खारेज गरेको छ ।​

महानगरपालिकाले महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम खारेजी गरेको हो ।

महानगरपालिकाका अनुसार कामपा वडा-५ मा रहेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र वडा ७ मा रहेको बचत तथा ऋण सहकारी संस्था लि. खारेज गरिएको छ।

पछिल्लो समय महानगरले सहकारीहरूलाई नियम कानुनअनुसार चल्न सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077