Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैधानिक रूपमा उडाइएको ड्रोन रुसी सेनाले खसाल्यो

एजेन्सी । रुसको राजधानी मस्कोमा अवैधानिक रूपमा उडाइएको ड्रोन त्यहाँको वायुरक्षा बलले खसालेको छ ।

शुक्रबार राजधानीमा अवैधानिक रूपमा उडाइएको ड्रोन रुसी वायुरक्षा बलले खसालेको मस्कोका मेयर सर्गेइ सोब्यानिनले बताए ।

फोहोर एक्स्पो सेन्टर क्षेत्रमा ड्रोन खसेकाले कम क्षति भएको उनको भनाइ छ ।

रुसको तास समाचार एजेन्सीका अनुसार मस्कोको क्रास्नोप्रेस्नेस्काया तटबन्धस्थित एक्स्पो सेन्टरको एउटा भागमा ड्रोन झर्दा पर्खालमा भने केही क्षति भएको छ । ड्रोनका कारण करिब ३० वर्गमिटर क्षेत्रफल भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077