Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बहुचर्चित क्वार्ज क्रिस्टल गोरखा दरबारमा राख्ने सरकारको निर्णय, शाही परिवारलाई पुरस्कृत गरिने

गोरखा । गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्ने सरकारले निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

५२ किलो ३३० ग्रामको सो रत्नपत्थरलाई गोरखकाली मन्दिरमा भगवतीको शिलाका रुपमा राख्ने निर्णय भएको बताइएको छ ।

साथै सो रत्नपत्थर पुस्तौँदेखि सुरक्षित राखेकामा घरधनी राममाया शाहीको परिवारलाई पुरस्कृत गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077