Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बढुवा भएका ६४ इन्स्पेक्टरको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई)बाट बढुवा भएका ६४ प्रहरी निरिक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बढुवा भएका इन्स्पेक्टरलाई आज असार ३० गते बाट सबै सुविधा पाउने गरी पदस्थापन गरेको हो ।

यही असार १६ गते गृहमन्त्रालय सचिवस्तरको निर्णयबाट बढुवा भएकाहरूको आज पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवाको सूची अनुसार अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ। अच्युतराज आचार्यको जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोतीमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077