Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमान घिसिङको पत्रकार सम्मेलनमै झ्याप बिजुली गएपछि...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पत्रकार सम्मेलनमा झ्याप–झ्याप बिजुली गएको छ ।

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङ बोलिरहेकै बेला झ्याप बिजुली गको हो ।

लाइन गएपछि कुलमानले पानी परेर विभिन्न ठाउँमा सिस्टममा खराबी आएकोले गर्दा यस्तो समस्या आएको भन्दै प्रष्टीकरण दिएका थिए ।

प्राधिकरणका गतिविधिबारे जानकारी गराउँदै गर्दा बत्ती गएपछि पत्रकार सम्मेलन केहीबेर अवरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077