Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक अपराह्न ४ बजेसम्मका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक अपराह्न ४ बजेका लागि सारएिको छ ।

संसद् अवरोध हटाउन प्रमुख दलका शीर्ष नेताहरू छलफलमा रहेकाले बैठक ४ बजेका लागि सारएिको हो ।

गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताको बैठक बसेको थियो ।

छलफल सकारात्मक रहेकाले आजै साढे ३ बजे बैठक बस्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077