Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाई करणीको आरोपमा युवक पक्राउ

कैलाली । कैलालीको धनगढीबाट गाई करणीको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका ३५ वर्षीय ओमप्रकाश जैगडी गाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

मदिरा सेवन गरेर गाईलाई करणी गरेको भन्दै स्थानीयले उनलाई प्रहरीमा बुझाएका छन् ।

उनी विरुद्ध गाईलाई करणी गरेको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077