Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सुदूरपश्चिमका दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

    सुदूरपश्चिमका दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1K
    SHARES

    कैलाली । कैलाली सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् ।

    प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरु रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।



    आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए ।



    राज्य मन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका हुन् । योसँग सुदूरपश्चिम सरकारले लामो समयपछि पूर्णता पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार