Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयको प्रवक्तामा सहसचिव भट्टराई

काठमाडौं । गृह मन्त्रालयको प्रवक्तामा सहसचिव नारायण प्रसाद भट्टराई नियुक्त भएका छन् ।

जितेन्द्र बस्नेतको काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि भट्टराईले सो जिम्मेवारी पाएका हुन् ।

सहसचिव भट्टराई यसअघि यातायात व्यवस्था विभागको महानिर्देशक दिए ।

गृह मन्त्रालयमा सरुवा गरी उनलाई शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077