Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शशांकले चियापान आयोजना गर्दै, केन्द्रीय सदस्यहरुलाई दिए निम्तो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चियापान गराउने भएका छन् ।

कोइरालाले साउन ९ गते बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापानको आयोजना गरेका हुन् ।

उक्त चियापानमा पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरुलाई आमन्त्रण गरिएको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए ।

यहि साउन २ गतेदेखि जारी कांग्रेस बैठक भोलि दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077