Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय

एजेन्सी । साउदी अरबमा हाल कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको छ ।

युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ले प्रकाशित गरेको प्रतिवेदन साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै पछिल्लो आलोचना गरेको छ।

आलोचकहरूले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार एजेन्डामार्फत् आफ्नो छबि नरम पार्ने साउदी अरबको प्रयासलाई कमजोर पार्ने बताएका छन्। ईएसओएचआरका अनुसार यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजाय भइसकेको छ।

एएफपीले सरकारी सञ्चारमाध्यममा आधारित भएर तयार पारेको अर्को तथ्यांकअनुसार जुनसम्म ६३ जना र यो महिनासम्म ७४ जनालाई मृत्युदण्ड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077