Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ विन्दुले बढेको छ । यससँगै सूचक २१६५.७० अंकमा आएको छ ।

३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077