Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोस्रो दिनको कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु भएको हो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुनेछ । कांग्रेस केन्द्रीय समितिको बैठकको मंगलबारदेखि सुरु भएको थियो ।

मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका थिए । ती प्रतिवेदनहरुमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077