काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ ।
५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २० पटक कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply