Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ ।
यससँगै सूचक २०९७.८९ अंकमा आएको छ ।
७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ ।
७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By