Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ, अनुसन्धान गर्दै प्रहरी

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई बहुविवाह आरोपमा मंगलबार बेलुका पक्राउ गरिएको हो ।

जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई नियन्त्रणमा लिइएको डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077