Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद बैठक

काठमाडौं । सिहंदबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो ।

आजको नियमित बैठकमा एक सचिवको बढुवासंगै पदस्थापन र केही सचिवको सरुवा पनि हुदैछ ।

यसैगरि देढ दर्जन जति सहसचिवको सरुवा निर्णय हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077