काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ ।
यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ ।
२४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।
Leave a Reply