काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ ।
यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ ।
३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।
Leave a Reply