Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

दाङ । लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालले विरोध कायमै राखेको छ ।

प्रदेश सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै एमाले लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको हो ।

लुम्बिनीमा एमालेले असार १३ गतेदेखि बसेको सदन अवरुद्ध गरेपछि बैठक चार पटक स्थगित हुन पुगेको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकार र विपक्षी दलको बचमा वार्ताको लागि भन्दै एक घण्टा बैठक स्थगित गरे ।

एमालेले असार १७ गते यता बसेको लगातार बसेको बैठकमा नाराबाजी गर्दै रोष्टम घेराउँ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077